पूर्वराजा ज्ञानेन्द्रको चर्चा नेपालमा भन्दा भारतमा बढी

काठमाडौं । परराष्ट्र र सुरक्षा मामिलामा निर्देशनबिना कुनै पनि सूचना र समाचार नछाप्ने भारतीय अखवारमा यतिबेला नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह छ्याप्पछ्याप्ती छाउन थालेका छन् । जनवरी २३ को इण्डियन एक्सप्रेसमा अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरेको आलेख ‘पूर्वराजासँग वार्ता र सहमति गर ।’ छापिएपछि पूर्वराजा ज्ञानेन्द्रको चर्चाले व्यापकता पाएको हो । हप्ता १५ दिनमा यस्ता समाचारहरु … Continue reading पूर्वराजा ज्ञानेन्द्रको चर्चा नेपालमा भन्दा भारतमा बढी